
आइतबार सुनको मूल्य एकैदिन एक हजार ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ६५ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन यसदिन एक लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भैरहेको छ ।

पछिल्लो रेकर्डअनुसार गत कात्तिक १३ गते सुनको मूल्य सर्वाधिक एक लाख ६८ हजार ५०० रुपैयाँ पुगेकोमा पछिल्लो समय उक्त रेकर्ड तोड्नेगरी सुनको मूल्य दिन प्रतिदिन बढ्दै गएको छ ।
यसैगरी आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले वृद्धि भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भएकोमा आज एक हजार ९६० रुपैयाँमा कारोबार भैरहेको छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/03/02, 10:27
2021/07/20, 10:32
2022/04/06, 6:10
2021/02/07, 10:43