
पेशागत हकहित तथा शिक्षाको गुणस्तर सुधारको माग गर्दै सुदूरपश्चिमका शिक्षक आन्दोलित भएका छन्। आफ्ना विभिन्न ३४ बुदे मागलाई अघि सार्दै उनिहरु आन्दोलित बनेका हुन् । आज उनिहरुले सुदूरपश्चिको मुख्यमन्त्री कार्यालयमा धर्ना समेत दिएका हुन् ।

विगतमा शिक्षकहरुका ३० बुदे माग सम्बोधन गर्ने गरी सम्झौता भएपनि कार्यान्वयन नहुदा पुनः आन्दोलित हुनु परेको एकिकृत अखिल नेपाल शिक्षक संगठनका सुदूरपश्चिम इन्चार्ज सुमन कुमार न्यौपाने बताए।
सरकारले आफ्नो आवाज अझै नसुने थप आन्दोलनका कार्यक्रम गर्ने उािहरुले चेतावनी दिएका छन्। उनिहरुले विद्यालय कर्मचारीको तलव सुविधा, बालविकास शिक्षको तलव सुविधान, शिक्षक बढुवामा देखिएको समस्या समाधान, राहत शिक्षकहरुलाई कोटा तथा नेपालको शिक्षा प्रणालीलाई व्यवहारिक र गुणस्तरि बनाउनु पर्ने माग राखेका छन् ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 8:36
2020/12/20, 6:48
2021/06/03, 5:22
2022/01/17, 11:43
2023/04/28, 1:27