
बुधबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३० जनामा कोरोना पुष्टि भएको छ । उक्त प्रयोगशालामा १६४ नमूनाको परीक्षण गर्दा ३० जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै १३४ जनाको रिपोर्ट निगेटिभ आएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा १ जना कोरोनामुक्त भएका छन् । हाल अस्पतालमा १८ जना संक्रमित उपचाररत छन्। अस्पतालमा १ जना भेन्टिलेटर, ४ जनाको आसीयुमा उपचार भइरहेको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/11, 9:19
2023/02/06, 1:38
2025/02/13, 5:07