
मंगलबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ४४ जनामा कोरोना पुष्टि भएको छ । उक्त प्रयोगशालामा १५७ नमूनाको परीक्षण गर्दा ४४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै ११३ जनाको रिपोर्ट निगेटिभ आएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा ४ जना अस्पतालमा भर्ना भएका छन् । भने ४ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । हाल अस्पतालमा ११ जना संक्रमित उपचाररत छन्।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/07/18, 6:02
2020/05/28, 7:10
2020/09/28, 9:08