भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा महाकाली नदीमा बेपत्ता भएका दार्चुलाको व्यास गाउँपालिका -२ मालका जयसिंह धामीको परिवारलाई सरकारले १० लाख रुपैया आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
बिहीवार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले धामीका परिवारलाई १० लाख रूपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
गत साउन १५ गते भारतीय सुरक्षाकर्मीले महाकाली नदीमा रहेको तुइन काट्दा ३३ वर्षीय धामी वेपत्ता भएका थिए । उनी अझै फेला परेका छैनन्।
2025/01/21, 12:14
2025/01/19, 6:09
2025/01/19, 6:06
2025/01/19, 6:04
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/28, 6:36
2020/11/05, 4:08
2021/06/05, 7:53
2022/01/20, 12:11
2022/12/12, 11:27