सेती प्रादेशिक अस्पतालमा शनिबार गरिएको कोरोना परिक्षणमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २६ घण्टामा १२६ नमूनाको कोरोना परिक्षण गरिएकोमा २६ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा ३ जना अस्पतालमा भर्ना भएका छन् । हाल सेतीमा १४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।
४ जनाको आइसियु र २ जनाको भेन्टिलेटरमा उपचार भईरहेको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जनाकारी दिए ।
2025/01/21, 12:14
2025/01/19, 6:09
2025/01/19, 6:06
2025/01/19, 6:04
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/27, 6:55
2022/04/17, 5:13
2023/05/14, 2:41