
धनगढीको नवजीवन अस्पतालमा अब दैनिक रुपमा मानसिक रोग बिशेषज्ञ सेवा सुरु भएको छ । धनगढी रातोपुलमा रहेको अस्पतालमा नियमित रुपमा मानसिक रोग बिशेषज्ञ सेवा सुरु भएको हो ।

विभिन्न बिशेषज्ञ सेवा दिदै आएको अस्पतालमा यो सेवालाई पनि नियमित बनाईएको अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर विदुरमणि ढकालले जानकारी दिए ।
अस्पतालमा विहान ९ बजेदेखि साँझ ५ बजेसम्म मानसिक रोग बिशेषज्ञ सेवा उपलब्ध हुनेछ । डाक्टर साजन खड्काले यो सेवा नियमित दिने अस्पतालले जनाएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/11, 9:19
2023/02/06, 1:38
2025/02/13, 5:07