
सेती प्रादेशिक अस्पताल अस्पतालको प्रयोगशालामा शनिबार २५ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १५४ जनाको नमूनाको कोरोना परिक्षण गरिएकोमा २५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए ।

सो अवधिमा अस्पतालमा २ जना भर्ना भएका छन् । भने २ जना डिस्चार्ज भएका छन् । हाल अस्पतालमा ११ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ४ जनाको आइसियु र १ जनाको भेन्टिलेटरमा उपचार भईरहेको जनाएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/11, 9:19
2023/02/06, 1:38
2025/02/13, 5:07