
कोरोना संक्रमित महिलालाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ ।

मंगलबार बझाङकी ३५ वर्षिय महिलालाई धनगढीबाट हेलिकप्टरमार्फत काठमाडौं लगिएको हो ।
२२ गतेदेखि सेती प्रादेशिक अस्पतालमा भर्ना भएकी उनको अवस्था जटिल भएपछि काठमाडौं पठाइएको जनाइएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/11, 9:19
2023/02/06, 1:38
2025/02/13, 5:07