
धनगढीमा एक करोडको लगानीमा साथी मार्ट सञ्चालनमा आएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित उत्तरबेहडीमा उक्त मार्ट सञ्चालनमा ल्याइएको हो। किनमेल सहजका लागि मार्ट सञ्चालनमा ल्याइएको साथी सञ्चालक दिपक थापाले बताए।

सो क्षेत्रमा ठुलो मार्टहरु नहुँदा सेवाग्राहीलाई समस्या रहेको र सोही समस्या समाधानका लागि मार्ट सञ्चालनमा ल्याएको उनको भनाई छ। फुलपातिको अवसर पारेर उक्त मार्टको उद्घाटन वडा नम्बर ४ कै वडा अध्यक्ष दिपक थापाक्षेत्रीले गरेका थिए।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/08/19, 2:17
2020/08/06, 10:29
2021/05/16, 10:55
2021/12/14, 12:29