
धनगढी स्थित सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा बुधवार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५३ जनामा गरिएको पिसिआर परिक्षणमा ७ जनामा कोरोना संक्रमण देखिएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

उनका अनुसार अस्पतालमा थप एक जना कोरोना संक्रमित भर्ना भएको जनाएको छ । हाल अस्पतालमा दुई जना कोरोना संक्रमित उपचाररत छन । जसमध्ये एक जनाको आइसियूमा उपचार भईरहेको छ भने एक जनाको भेन्टिलेटरमा उपचार भैरहेको अस्पतालले जनाएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/11, 9:19
2023/02/06, 1:38
2025/02/13, 5:07