
सुदूरपश्चिमाञ्चल क्याम्पस (एसपिए)को क्याम्पस प्रमुखमा उपप्राध्यापक कटकबहादुर जप्रेल नियुक्त भएका छन।

क्यामपस प्रमुख हेमराज जोशीको कार्यकाल समाप्त भएपछि नयाँ क्याम्पस प्रमुखमा नेपाली विषयका उपप्राध्यापक जप्रेललाई नियुक्त गरिएको क्याम्सले जनाएको छ। जप्रेल क्याम्पसको शेयर सदस्य पनि रहेको बताइएको छ।
शेयर धनी नै क्याम्पस प्रमुखको पदमा रहँदा क्याम्पसको गुणस्तर अझ बढ्ने आशा गरिएको बताइएको छ। नेपाली विषयका प्राध्यापक जप्रेल लामो समयदेखि शैक्षिक क्षेत्रमा सक्रिय भई प्राध्यापक पेशामा आबद्ध छन्।

सुदूरपश्चिमाञ्चल क्याम्पसले कक्षा ११ देखि मास्टर तह सम्मको पढाइ सञ्चालन गरिरहेको छ।
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 8:36
2020/12/20, 6:48
2021/06/03, 5:22
2022/01/17, 11:43
2023/04/28, 1:27