मेघा बैङ्कका ग्राहकहरुलाई नवजीवन अस्पतालमा विशेष छुट, यस्तो छ आपसी सम्झौता
2022/07/20, 3:25

कैलालीको धनगढीमा रहेको नवजीवन अस्पताल प्रा.लि. र मेघा बैंक लि. बिच सम्झौता भएको छ । बैङ्कले आफ्ना ग्राहकहरुलाई स्वास्थ रहुन भन्ने हेतुले आज एक कार्यक्रमका बीच आपसी सम्झौता गरेको छ ।


सम्झौता अनुसार मेघा बैंकमा खाता, डेबिट/क्रेडिट कार्ड भएका सेवा ग्राहीहरूले यस नवजीवन अस्पतालमा सेवा लिन अउदा उक्त बैंकको निशा प्रमाण पेश गरि उपचार लिएको खन्डमा देहाय बमोजिमको छुट सुविधा प्रदान गरिने सम्झौता भएको कुरा नवजीवन अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चक्र खडायतले जानकारी दिनु भयो ।
छुट सुबिधाहरूः
१. OPD टिकटमा – १० प्रतिशत छुट
२. OT (शल्यकृयामा) – १२ प्रतिशत छुट
३. AC Bed मा – १० प्रतिशत छुट
४. ICU, NICU मा – १४ प्रतिशत छुट
५. ल्याब मा – १४ प्रतिशत छुट
६. X-Ray मा – १४ प्रतिशत छुट
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/07/18, 6:02
2020/05/28, 7:10
2020/09/28, 9:08