बैतडीमा ट्युसन पढ्न आएकी किशोरीमाथि जर्बजस्तीकरणी गरेको आरोपमा शिक्षक पक्राउ
2022/08/26, 11:22

बैतडी- बैतडीमा जबरजस्तीकरणीको आरोपमा मेलौली ५ का एक शिक्षक पक्राउ परेका छन् । मेलौली ३ मा रहेको प्रितिपुर माविमा कार्यरत शिक्षक ३५ वर्षीय किशोर जोशी पक्राउ परेका हुन् ।

ट्युसन पढ्न आएकी किशोरीमाथी जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रेम शाहीले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/07/29, 2:20
2020/07/03, 1:52
2020/11/13, 10:09
2022/05/23, 5:56