
कोरोना भाइरस संक्रमण बढ्दै गएपछि सरकारले थप १० अस्पतालबाट पिसिआर विधिबाट स्वाब परीक्षण गर्ने भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० वटा अस्पताललाई परीक्षण गर्न अनुमति दिएको हो ।

यसअघि उपत्यका सहित सातै प्रदेशका २३ अस्पतालमा पिसिआर विधिबाट स्वाब परीक्षण प्रयोगशाला सञ्चालन भइरहेका थिए । पछिल्लो समय संक्रमित संख्या बढ्दै गएको र देशभरका प्रयोगशालामा नमुना धेरै समय रोकिएपछि मन्त्रालयले थप १० अस्पतालका प्रयोगशालालाई परीक्षणको अनुमति दिएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/24, 5:30
2021/08/31, 10:08
2022/06/29, 3:28
2023/10/13, 10:02