
कृषि ज्ञान केन्द्र कञ्चनपुरका कागजात अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कब्जामा लिएको छ । अनुदान वितरणमा अनियमितता भएको उजुरीपछि अख्तियार कञ्चनपुरको टोलीले ज्ञान केन्द्रका कागजात कब्जामा लिएको हो ।

उजुरीपछि अनुदान वितरण सम्बन्धिका कागजात नियन्त्रण गर्न टोली पठाएको र कागजात नियन्त्रणमा लिएको अख्तियारका निमित्त प्रमुख महेश पाण्डेयले बताए । उजुरी अनुसार छानबिन अगाडी बढाईने उनले बताए ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/18, 9:43
2020/06/10, 1:46