
बैतडी - बैतडीमा एक जना मृत अवस्थामा भेटिएका छन्। जिल्लाको पाटन नगरपालिका–६ थापला डाँडा भीरमा डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ का २७ वर्षीय पदमराज अवस्थी मृत फेला भेटिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले अवस्थी बिहीबार दिउँसो मृत भेटिएको जानकारी दिए। उनकाअनुसार मृत्युको कारण खुलेको छैन भने अनुसन्धान जारी छ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/05, 1:52
2020/06/18, 3:35
2020/10/22, 5:13
2021/04/17, 9:29
2021/10/30, 10:44