
अछाम - अछाममा बेवारिसे अवस्थामा एक जना पुरुषको शव फेला परेको छ। जिल्लाको तुर्माखाद गाउँपालिका– ३ लोडे स्थित कर्णाली नदिको किनारमा आन्दाजी २६ वर्षीय पुरुषको शव मृत अवस्थामा फेला परेको हो।

विहिबार मृत अवस्थामा फेला परेका उनको पहिचान खुलेको छैन्। शवलाई जिल्ला अस्पताल अछामको शव गृहमा राखिएको प्रहरीले जनाएको छ। मंगोलियन अनुहार, बर्ण गहुँगोरो, उचाई ५ फिट ८ ईन्च, कालो हाफ पाइन्ट र खैरो रंगको छालाको बेल्ड लगाएको शव फेला परेको प्रहरीले जनाएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/28, 7:10
2020/09/28, 9:08
2022/04/04, 10:31
2023/10/11, 12:40