अछाम - अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । हिजो (बिहीवार) बेलुका बँदेलले आक्रमण गर्दा अछामको तुर्माखाँद गाउँपालिका-३ की २६ वर्षीया दिला बयकको ज्यान गएको हो ।
मास गोडेर घर फर्कने क्रममा उनलाई बँदेलले आक्रमण गरेको स्थानीयले बताए । दिलाको अस्पताल लैजाने क्रममा मृत्यु भएको जनाइएको छ ।
2024/11/21, 2:22
2024/11/21, 2:20
2024/11/21, 2:19
2024/11/21, 2:16
2024/11/21, 2:15
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2022/07/15, 10:56
2023/11/25, 12:26
2020/06/30, 6:27
2020/11/08, 5:57
2021/08/17, 4:59