
धनगढीको सौभाग्य अस्पतालको अध्यक्षमा युवराज कुँवर मनोनीत भएका छन्। आज बसेको बैठकले कुँवरलाई अध्यक्षमा मनोनीत गरेको हो।

यस अगाडि अध्यक्ष रहेका दिनेश जोशी टिमबाट बाहिरिएपछि उनी अध्यक्षमा मनोनीत भएका हुन्। यस्तै सदस्यमा सुधिर भट्ट, एकेन्द्र मल्ल, डन्डीराज खनाल पुष्कर जैशी र विवेक जोशी मनोनीत भएका छन्।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/02, 3:55
2021/02/19, 4:07
2021/09/20, 12:40
2022/10/13, 5:42
2024/03/16, 4:22