
पछिल्लो दुई दिनमा कैलाली र कञ्चनपुरबाट गएका दुई जनामा कोरोना संक्रमण देखिएको छ । कैलालीबाट बर्दिया गएकी ११ बर्षीय बालिका र कञ्चनपुरबाट काठमाण्डौं गएकी ३३ बर्षीय महिलामा कोरोना संक्रमण भएको हो । उनीहरुलाई कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरिसकेको छ ।

बर्दियाकी कोरोना संक्रमित ११ बर्षीय बालिका कैलालीको गोदावरी र भजनी नगरपालिकामा ४२ दिन बसेर गएकी थिईन् । काठमाण्डौंमा संक्रमण देखिकी महिला तीन दिन अघि निजि गाडी मार्फत काठमाण्डौं गएकी थिईन् ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/24, 5:30
2021/08/31, 10:08
2022/06/29, 3:28
2023/10/13, 10:02