
लाईन्स क्लब अफ ईन्टरनेशनलले सेती प्रादेशिक अस्पताललाई कोरोना परीक्षणका लागि स्वाब राख्ने भाडो भिटिएम किट उपलब्ध गराएको छ । क्लबले अस्पताललाई १ हजार ६ सय थान किट उपलब्ध गराएको हो ।

बिहीबार लाईन्स क्लब अफ ईन्टरनेशनल धनगढीका अध्यक्ष सिबी चन्दले धनगढी उप–महानगरपालिकाका नगर प्रमुख नृपबहादुर वड मार्फत अस्पताल व्यवस्थापन समितिलाई किट हस्तान्तरण गरेका हुन ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/24, 5:30
2021/08/31, 10:08
2022/06/29, 3:28
2023/10/13, 10:02