
डडेल्धुरामा आलु भण्डारणका लागि शित भण्डार स्थापना हुँदा कृषकहरु लाभान्वित भएका छन । जिल्लाको अमरगढी नगरपालिकामा स्थापना गरिएको उग्रतारा शित भण्डारणमा विभिन्न स्थानबाट संकलन गरिएको आलु राखिएको छ ।

१४ हजार पाँच सय क्वीन्टल आलु राख्ने क्षमता भएको शित भण्डारणले कृषकलाई सहजता भएको छ । जिल्लाको आठ सय हेक्टर आलु उत्पादन क्षेत्र रहे पनि विगतमा सय हेक्टरमा सिमित रहेको आलु उत्पादन उन्नत बीउको सहज उपलब्धता बढेसँगै आलु खेतीतर्फ कृषक आकर्षित भएका हुन् । डडेल्धुरामा ४० प्रतिशतले आलु उत्पादन बढेको छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/18, 9:43
2020/06/10, 1:46