
नोभा हस्पिटल प्रालीले अत्याधुनिक थप सेवा सुविधा सहितको डेण्टल पनि संचालनमा ल्याएको छ । धनगढीमा अस्पताल लाइनको मेनरोड धनगढीमा नोभा हस्पिटलले सबै सुविधा एकै छाना मुनी दिने लक्ष्यका साथ थप डेन्टल सेवा पनि थपेको हो ।

हस्पिटलमा दन्त रोग सम्बन्धीका सबै खाले उपचार गर्ने बताउदै नोभा हस्पिटलका व्यबस्थापक लोकराज भट्टले सबै खालका बिरामैलाई एकै स्थानमा हुदा सेवाग्राहीलाई सहज हुने बताए । हस्पिटलले सेवा शुभारम्भ गरेको उपलक्ष्यमा साउन महिना भरी डेन्टल सम्बन्धी सेवामा २५ प्रतिशत छुट दिने भट्टले बताए ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/07/29, 2:20
2020/07/03, 1:52
2020/11/13, 10:09
2022/05/23, 5:56