
कैलालीका बैंक तथा बित्तीय संस्था अब एक दिन विराएर मात्रै खुला हुने भएका छन्। सोमबार जिल्ला प्रशासन कार्यालय कैलालीको अगुवाईमा नेपाल राष्ट्र बैंक धनगढीमा विभिन्न बैंकका प्रतिनिधिसंग बसेको बैठकले मंगलबारदेखि एक दिन बिराएर बैंक तथा वित्तिय संस्था खुला गर्ने निर्णय गरेको हो।

कोरोना भाईरसको संक्रमण बढ्दै गएपछि एकदिन बिराएर बैंक खोल्ने निर्णय गरिएको बैंकर्स क्लब धनगढीका अध्यक्ष धर्म बिष्टले जानकारी दिए। उनका अनुसार बैंक एकदिन बिराएर विहान ८ बजेदेखि ११ बजेसम्म खुल्नेछन्। अहिले गौरा पर्वको बिदा परेका कारण बिहीबारदेखि बैंक खुल्ने छन्।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/08/19, 2:17
2020/08/06, 10:29
2021/05/16, 10:55
2021/12/14, 12:29