
धनगढीमा बिहिवार थप ५० जनामा कोरोना पुष्टि भएको छ। सेती अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा धनगढीका ५० जनामा संक्रमण पुष्टि भएको हो।

प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार नौँ जना महिला र ४१ जना पुरुषमा संक्रमण पुष्टि भएको हो।
योसंगै धनगढीमा संक्रमितको संख्या तीन सय ६९ पुगेको छ। एक सय ६१ संक्रमित संक्रिय छन् भने बाँकीले कोरोना जितेका छन्। एक जना संक्रमितको मृत्यु भईसकेको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/15, 8:00
2021/05/10, 9:16
2022/12/05, 12:15