
धनगढीमा अटो रिक्सा चालकसहित एउटै घरमा बस्ने नौँ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।

धनगढी उप महानगरपालिका वडा नम्वर १ मा बस्दै आएका रिक्सा चालक सहित परिवारका चार जना सदस्य र उनले बस्दै आएको घरमा डेरा गरी बस्ने थप पाँच जना गरी नौँ जनामा संक्रमण पुष्टि भएको उप महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। अन्य ८ जना भने राज मिस्त्री हुन्।
उनीहरुको सम्पर्कमा आएकाहरुको खोजी भईरहेको स्वास्थ्य शाखाले जनाएको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/25, 4:31
2020/11/01, 6:36
2021/08/03, 10:38
2023/06/09, 1:37