
धनगढीमा आइतबार थप ६७ जनामा कोरोना पुष्टि भएको छ। सेती अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा धनगढीका ६७ जनामा संक्रमण पुष्टि भएको हो।

प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका भित्रैका तर ठेगाना नखुलेका ३१ जना, वडा नम्बर १ का १८ जना, वडा नम्बर २, ३ र ८ का ४/४ जना, वडा नम्बर ४ का ३ जना र वडा नम्बर ५, ७ त्यसैगरी १२ का एक/एक जनामा कोरोना संक्रमण भेटिएको हो।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/25, 4:31
2020/11/01, 6:36
2021/08/03, 10:38
2023/06/09, 1:37