सुदुरपश्चिममा झण्डै ४ हजार क्वारेन्टाईनमा, २८ जना आईसोलेसनमा (भिडियो सहित)
2020/05/23, 7:42

सुदुरपश्चिममा झण्डै ४ हजार जनालाई क्वारेन्टाईनमा राखिएको छ । सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार तीन हजार ८ सय ८७ जनालाई क्वारेन्टाईनमा राखिएको हो ।

त्यसमा तीन हजार ४ सय ८१ ज्ना पुरुष र चार सय ६ जना महिला रहेको छन् । यस्तै २८ जना विभिन्न अस्पतालका आईसोलेसनमा उपचार गराईरहेका छन् । सेती प्रादेशिक अस्पतालमा सवैभन्दा वढी २३ जना आईसोलेनसमा रहेका छन ।
त्यस्तै बयलपाटा अस्पाल अछाममा २ जना, जिल्ला अस्प्ताल अछाम, जिल्ला अस्पताल डोटी र जिल्ला अस्प्ताल बैतडीमा एक एक जना आईसोलेनसमा रहेका छन् । निर्देशनालयको तथ्यांक अनुसार हालसम्म एक सय ७१ उपचारपछि घर फर्किएका छन् ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/24, 5:30
2021/08/31, 10:08
2022/06/29, 3:28
2023/10/13, 10:02