
बाजुराबाट एक जना गर्भवतीको उद्धार गरिएको छ। जिल्लाको जगन्नाथ गाउँपालिका वडा नम्वर २ की केशपुरा सार्कीको हेलीकप्टर मार्फत उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले बताए।

उनलाई तीन दिन अगाडी कोल्टी प्राथमीक स्वास्थ्य केन्द्रमा ल्याइएको र त्यहाँ उपचार सम्भव भएपछि जिल्ला अस्पतालमा रेफर गरिएको थियो। त्यहाँ पनि कठिन भएपछि उनलाई नेपालगन्ज पठाएको सहायक प्रजिअ भण्डारीले बताए।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/07/18, 6:02
2020/05/28, 7:10
2020/09/28, 9:08