
सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा आज १८ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा १८ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार सबैभन्दा बढी वडा नम्बर ६ का ९ जना, वडा नम्बर १ का ५ जना, वडा नम्बर ३ का २ जना र वडा नम्बर २ र ४ का एक/एक जनामा संक्रमण पुष्टि भएको छ।
योसंगै धनगढीमा संक्रमितको संख्या ६ सय २ पुगेको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/25, 4:31
2020/11/01, 6:36
2021/08/03, 10:38
2023/06/09, 1:37