
धनगढी उपमहानगरपालिकामा आज थप ९० जना कोरोना संक्रमित थपिएका छन । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा धनगढीका ९० जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार कैलालीको धनगढी उपमहानगरपालिका–१ मा २६ जना, वडा नम्बर २ मा २३ जना, वडा नम्बर ३ का ९, वडा नम्बर ४ मा १० जना, वडा नम्बर ५ का ४ जना, वडा नम्बर ६ का २ जना, वडा नम्बर ७ का ४ जना, वडा नम्बर ८ का ७ जना, वडा नम्बर ११, १२, १३, १८ का १, १ जना र वडा नम्बर १९ का २ जनामा कोरोना पुष्टि भएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/31, 7:56
2021/10/20, 7:56
2021/01/02, 1:53
2023/06/10, 5:08