
धनगढीमा भोली चार घण्टा विद्युत सेवा बन्द हुने भएको छ।

नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रबाट सप्लाई हुने सम्पूर्ण क्षेत्रमा बिहान आठ बजेदेखि दिउँसो १२ बजे सम्म लाईन बन्द हुने भएको हो।
धनगढी वितरण केन्द्रले सूचना जारी गर्दै अत्तरिया १३२ सब–स्टेशनदेखि धनगढी ३३.११ केभी सब–स्टेशन सम्म प्रशारण भएको ३३ केभी लाईनमा बुस कटिङ गरिने भएकाले सेवा बन्द हुने जनाएको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/25, 4:31
2020/11/01, 6:36
2021/08/03, 10:38
2023/06/09, 1:37