
धनगढी उपमहानगरपालिकाका कर्मचारीमा पनि कोरोना देखिएको छ । उपमहानगरपालिकाका अनुसार एक जना कर्मचारीमा कोरोना देखिएको हो ।

उनी नगरपालिकामा सरसफाईको काम गर्दै आएका छन् । उनलाई आईसोलेसनमा राख्ने तयारी भईरहेको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/01/18, 6:45
2021/08/19, 12:51
2023/07/16, 1:11