
धनगढीका थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा मंगलबार थप ३१ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ र ३ का ६ र ६ जना, त्यसैगरी वडा नम्बर २, ४ र ५ का ३, ३ जना र वडा नम्बर ७ का २ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
यस्तै वडा नखुलेका ८ जनामा पनि संक्रमण पुष्टि भएको उनले बताए । योसँगै धनगढीमा संक्रमितको संख्या एक हजार ३६ पुगेको छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/25, 4:31
2020/11/01, 6:36
2021/08/03, 10:38
2023/06/09, 1:37