
धनगढीका थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा थप १६ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्वर १ का ६ जना, वडा नम्वर ३ का तीन जना, वडा नम्वर २ का एक जना, वडा नम्वर ५ का दुई जना, वडा नम्वर ६ का दुई जना वडा नखुलेका दुई जनामा सक्रमण पुष्टि भएको छ। योसंगै धनगढीमा कोरोना संक्रमितको संख्या साढे ११ सय पुगेको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/25, 4:31
2020/11/01, 6:36
2021/08/03, 10:38
2023/06/09, 1:37