
प्रहरी जवान राम बहादुर साँउदकी पत्नी धनगढी आईपुगेकी छन् । ड्युटीमा खटिएकै समयमा पति साउँद बेपत्ता भएको जानकारी पाएपछि हिजो दिउँसो अछामबाट हिडेकी साउँदकी पत्नी आज बिहान जुगेडास्थित अस्थायी प्रहरी पोष्ट पुगिन ।

उनी त्यहाँबाट घट्नास्थल तर्फ गएको प्रहरीले बताएको छ । साँउदको अवस्था अज्ञात छ । उनका तीन वर्षीया र छ वर्षीया दुई छोरी र श्रीमती छन् ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/25, 4:31
2020/11/01, 6:36
2021/08/03, 10:38
2023/06/09, 1:37