होपव्रिज संस्थाले कैलालीको धनगढी उप–महानगरपालिकामा होल्डिङ्ग सेन्टरमा रहेका ब्यक्तिहरुका लागि खाद्यान्न र स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।

संस्थाले धनगढी उपमहानगरपालिको त्रिनगर सेन्टरमा रहेका ब्यक्तिहरुलाई खाद्यान्न, सर्जिकल मास्क, हाईजिन किट, मास्क, सेनीटाईजर, तुथपेष्ट, साबुन, स्याम्फू, सेनीटरी प्याड लगायतका चिजहरु उपलब्ध गराएको हो । यी सामाग्रीहरु संस्थाका प्रदेश संयोजक महेन्द्र बमले नगर प्रमुख नृपबहादुर वडलाई हस्तान्तरण गरेका हुन ।
नगरप्रमुख वडले संस्थाका प्रदेश संयोजक महेन्द्र बम र कोईका प्रतिनिधी माया लगायत संस्थालाई धन्यवाद दिए ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/25, 4:31
2020/11/01, 6:36
2021/08/03, 10:38
2023/06/09, 1:37