
धनगढी– प्रहरी हत्यामा संलग्न रहेको आरोपमा थप एक जनालाई प्रहरीले आज बिहान पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्वर १० बाट हत्यामा संलग्न रहेको आरोपमा रोहित रानालाई पक्राउ गरेको हो ।

धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी चौकीका ईञ्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिक र जवान रामबहादुर साउँदको शनिवार राति गस्तीमा गएको बेला तस्करहरुको समूहले हत्या गरेको थियो ।
घट्नामा संलग्न भएको आरोपमा प्रहरीले यसअघि सात जनालाई पक्राउ गरेर सार्वजनिक गरिसकेको छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/08/19, 2:17
2020/08/06, 10:29
2021/05/16, 10:55
2021/12/14, 12:29