
धनगढी– धनगढीका थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप २३ जनामा संक्रमण पुष्टि भएको हो।

उनीहरुको वडा खुलेको छैन्। योसंगै धनगढीमा संक्रमितको संख्या एक हजार दुई सय २७ पुगेको छ। संक्रमण पुष्टि भएका नौँ सय २८ जना कोरोना मुक्त भएका छन्।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/25, 4:31
2020/11/01, 6:36
2021/08/03, 10:38
2023/06/09, 1:37