
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा दशैंका बेलापनि कोरोना भाइरसको परीक्षण हुने भएको छ । दसैँको मुख्य तीन दिन अष्टमी, नवमी र दशमीमा पनि कोरोना परीक्षण हुने अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

कोरोना परीक्षण नरोकिए पनि ल्याबका कर्मचारी डिउटी मिलाएर काम गर्ने अस्पतालले जनाएको छ । हाल भईरहेको परीक्षणभन्दा कम हुने सुचना अधिकारी श्रेष्ठले बताए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/11, 9:19
2023/02/06, 1:38
2025/02/13, 5:07