
वडा दसैंको महत्वपूर्ण दिन फूलपाती धनगढीमा पनि भित्र्याइएको छ । सप्तमीका दिन सबै नेपालीका घरघरमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती र अशोकको फूल तथा अन्य नयाँ पालुवा समेत विधिपूर्वक फूलपाती भित्र्याइन्छ ।


धनगढीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले फूलपाती भित्र्याएका छन् । नेपाली सेना र सशस्त्रले धनगढीकै नैनादेवी मन्दिरमा समुह सहित संयुक्त रुपमा फुलपाती भित्र्याईएको छ । उनीहरुले वनदेवी मन्दिरको परिक्रममा समेत गरेका थिए ।
नेपाल प्रहरीले भने वनदेवी मन्दिरमा पुजारी पठाएर मात्रै फूलपाती भित्र्याईएको छ ।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/25, 4:31
2020/11/01, 6:36
2021/08/03, 10:38
2023/06/09, 1:37