
धनगढीमा ४५ जना कोरोना संक्रमित थपिएका छन् । धनगढी स्थित सेती प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा थप ४५ जनामा कोरोना पुष्टि भएको हो ।

उनीहरुमा १६ महिला र २९ जना पुरुष रहेको सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।
उनीहरुको वडा खुलेको छैन् । योसँगै धनगढीमा संक्रमितको संख्या १ हजार ३ सय ५ पुगेको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/25, 4:31
2020/11/01, 6:36
2021/08/03, 10:38
2023/06/09, 1:37