कैलालीमा रकम तिरेर पनि कोरोना परीक्षण गर्नेको घुँईचो लागेको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा कोरोना परीक्षण गर्नेको घुँईचो लागेको हो । सेतीमा दुई हजार शुल्क तिरेर कोरोना परीक्षण हुदैं आएको छ । सुदुरपश्चिम सरकारले कोरोना परीक्षण निशुल्क भने पनि प्रदेशवासीहरु भने रकम तिरेर कोरोना परीक्षण गर्न बाध्य भएका छन् ।
2024/11/23, 3:22
2024/11/23, 3:11
2024/11/23, 2:55
2024/11/23, 2:46
2024/11/23, 2:44
2024/11/23, 3:22
2024/11/23, 3:11
2024/11/23, 2:55
2024/11/23, 2:46
2024/11/23, 2:31
2020/08/10, 10:48
2021/01/11, 7:40
2023/10/03, 2:12
2021/12/21, 1:48