
धनगढीका थप ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सोमबार थप ३९ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उपमहानगरपालिकाको वडा नम्बर ४ का ९ जना, वडा नम्बर ५ का ८ जना, वडा नम्बर १ का ७ जना, वडा नम्बर ३ का ५ जना, वडा नम्बर ८ का २ जना, वडा नम्बर ६ र ७ का एकरएक जना, त्यसैगरी ठेगाना नखुलेका ६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/08/19, 2:17
2020/08/06, 10:29
2021/05/16, 10:55
2021/12/14, 12:29