
धनगढीमा १८ वर्षीया युवती मृत भेटिएकी छन् । उप–महानगरपालिकाको वडा नम्बर ८ मा १८ वार्षीया युवती मृत भेटिएको प्रहरीले जनाएको छ ।

वडा नम्बर १ को बसन्तटोल शिविरमा वस्दै आएकी ईन्द्रा चौधरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलाली प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए ।
अहिले घटनास्थलमा मुचुल्का उठाउने काम भईरहेको उनले बताए । चौधरी रुखमा झुण्डिएको अवस्था मृत भेटिएपनि घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/08/19, 2:17
2020/08/06, 10:29
2021/05/16, 10:55
2021/12/14, 12:29