
धनगढीमा आज ४१ जना कोरोना संक्रमित थपिएका छन् । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ४१ जनामा संक्रमण पुष्टि भएको हो । कैलालीका ७४ जनामा संक्रमण पुष्टि भएकोमा सबैभन्दा बढि धनगढीका ४१ जना रहेका हुन् ।

धनगढी उप–महानगरपालिका वडा नम्वर १ का ८ जना, वडा नम्वर २ का नौँ जना, वडा नम्वर ३ का पाँच जना, वडा नम्वर ४ का ६ जना, वडा नम्वर ५ का चार जना, वडा नम्वर ६ का दुई जना, ८, ९ र १० का एक÷एक जना र वडा नखुलेका दुई जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/08/19, 2:17
2020/08/06, 10:29
2021/05/16, 10:55
2021/12/14, 12:29