
धनगढीका थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप २९ जनामा संक्रमण पुष्टि भएको हो ।

धनगढी उपमहानगरपालिका वडा नम्वर १ का ११ जना, वडा नम्वर २ का ६ जना, वडा नम्वर ८ का ५ जना, वडा नम्वर ५ का तीन जना, वडा नम्वर २, ३, १३ र १६ का एक एक जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/08/19, 2:17
2020/08/06, 10:29
2021/05/16, 10:55
2021/12/14, 12:29