
धनगढीका थप २८ जनामा संक्रमण पुष्टि भएको छ । बिहिबार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका २८ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले वडा नम्बर ४ का ७ जना, वडा नम्बर २ र ५ का ३/३ जना, वडा नम्बर १ का २ जना, यस्तै वडा नम्ब ८, ११ र १८ का १/१ का जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यसैगरी ठेगाना नखुलेका धनगढीका १० जनामा पनि संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।

2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/04/08, 1:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/02, 5:31
2021/07/06, 6:27
2022/03/12, 7:58