
धनगढीका थप ३० जनामा संक्रमण पुष्टि भएको छ । आइतबार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका ३० जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले वडा नम्बर २ का ८ जना, वडा नम्बर ४ का ४ जना, वडा नम्बर ५ का ३ जना, यस्तै वडा नम्बर १, ७ र १६ का २/२ जना, वडा नम्बर ८, १२, १४ र १८ का १/१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यस्तै ठेगाना नखुलेका ५ जनामा पनि कोरोना पुष्टि भएको छ ।

2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/04/08, 1:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/27, 11:14
2022/02/27, 11:52
2022/09/20, 7:05
2024/02/04, 3:11
2020/08/31, 4:18